??????????? ??????????? (Swarsamrat Narayan Gopal)
Prakash Sayami
Ekta Books Distributors Pvt. Ltd.
2024
pokkari
नारान गायक हो । महान् गायक हो । स्वरको सगरमाथा हो । अहिलेसम्म नेपालले जन्माएको गायकहरूमा सर्वश्रेष्ठ गायक हो । यो स्तरको गायक सजिलै र घरिघरि जन्मन गाह्रो छ ।- नगेन्द्र थापा'What ordinary people cannot do; only talented person can do. What talented person cannot do, only genius can do.'मलाई लाग्छ नेपाली गीत-सङ्गीतको इतिहास र वर्तमानमा स्वरसम्राट् नारायणगोपालले यस भनाइलाई सत्य साबितगरिदिएको छ ।- दिव्य खालिङ